स्वास्थ्यको कारण संसद् बैठकमा गएनन् प्रधानमन्त्री ओली, सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइयो

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यका कारण प्रतिनिधिसभा बैठकमा उपस्थित हुन नसकेपछि पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको छ ।
मंगलबार बिहान ११ बजेबाट सुरु भएको प्रतिनिधिसभा बैठकमा पूर्वनिर्धारित सांसदसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यसूचीबाट हटाइएको हो ।
सभामुखको सचिवालयका अनुसार प्रधानमन्त्री ओली अस्वस्थ भएर बैठकमा आउन नसकेका हुन् ।
त्यस्तै सोमबार पनि प्रधानमन्त्री ओली अस्वस्थ रहेकाले मन्त्रिपरिषद् बैठक रोकिएको थियो ।

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

माओवादीलाई विभाजन गर्न षड्यन्त्र र जालझेल भइरहेको छः अध्यक्ष प्रचण्ड

प्रतिक्रिया