होण्डाको फ्रि–सर्भिस क्याम्प र टेस्ट ड्राइभ सम्पन्न

काठमाडौँ- नेपालका लागि होण्डा गाडीको आधिकारिक विक्रेता स्याकार ट्रेडिङ कम्पनीले फ्रि–सर्भिस क्याम्प र होण्डा ईलेभेट गाडीको टेस्ट ड्राइभ सम्पन्न गरेको छ ।
होण्डा गाडीका ग्राहकहरूलाई मध्यनजर गरी विराटनगर, धरान, इटहरी, दमक, बिर्तामोडलगायत सहरहरूलाई लक्षित गरी विराटनगरस्थित होण्डाको अथोराइज्ड सर्भिस सेन्टर सुबध अटो सर्भिस सेन्टरमा ३ दिनको कार्यक्रम गरिएको हो ।
जसमा कम्पनीले लेबर चार्जमा २० प्रतिशत, पार्टसमा ७ प्रतिशत, ल्युबमा ५ प्रतिशत र एचडीएस स्क्यानका साथै २००१ मोडल देखि २०१४ मोडलसम्मका कम्पनीले तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल अन्तर्गत निःशुल्क एयरब्याग पनि परिवर्तन गरेको छ ।

रिलायन्स फाइनान्स एनपिएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आबद्ध

टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला

के हो यात्रा बीमा (ट्राभल इन्स्योरेन्स) ? के छन् सुविधाहरु ?

हुन्डाई इलेक्ट्रिक सवारी साधनहरूमा प्रि-बजेट अफर

कजारियाको नयाँ सोरुम गैंडाकोट, नवलपुरमा उद्घाटन

नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति …

प्रहरीद्वारा भन्सार छलेर भित्रिएका कृषि औँजार बरामद

प्रतिक्रिया