खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित

नेपाल प्रहरीका नायव निरीक्षक राजनबहादुर खड्का उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई वैशाख महिनाको उत्कृष्ट अनुसन्धानकर्ता घोषित गरेको हो ।
अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले उनलाई उत्कृष्ट प्रहरीको रूपमा पुरस्कृत गरेका छन् । प्रहरी नायव निरीक्षक खड्का सङ्गठित अपराध अनुसन्धानमा अब्बल भनेर चिनिएका छन् । उनी लामो समयदेखि काठमाडौँमा हुने गरेको सङ्गठित अपराध, अपहरण र गुण्डागर्दी नियन्त्रणमा सक्रिय छन् ।

क्याम्पिङ क्षेत्रको सरसफाइ गरी काठमाडौँ फर्कियो स्पार्क कारको स्वयंसेवक टोली

यार्सा खोज्न हिमालतिर उक्लिए चिमखोलावासी

विद्युत् सर्ट भएर सतुङ्गलको कपडा पसलमा आगलागी

आज अन्तरराष्ट्रिय परिवार दिवस

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

पचपन्न वर्षको उमेरमा नागरिकता

प्रतिक्रिया