आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने

काठमाडौँ- जापानको निसान मोटर कम्पनीले विश्वव्यापी रूपमा आफ्ना सात उत्पादन प्लान्टहरू बन्द गर्ने भएको छ । आर्थिक वर्ष २०२७ सम्ममा आफ्नो विश्वव्यापी रुपमा २० हजार कर्मचारी घटाउने बताएको छ ।

कम्पनीले अमेरिकी ट्यारिफ नीतिहरूबाट उत्पन्न अनिश्चितताहरूलाई उद्धृत गर्दै मार्च २०२६ मा समाप्त हुने आर्थिक वर्षको लागि आफ्नो नाफा पूर्वानुमानलाई पनि रोक लगाउने बताएको छ 

 निसानले मार्च २०२५ मा समाप्त हुने आर्थिक वर्षको लागि ६७०.८ बिलियन येन (लगभग ४.५४ बिलियन अमेरिकी डलर) को खुद घाटा रिपोर्ट गरेको छ । जुन चार वर्षमा पहिलो वार्षिक घाटा हो । यसको प्रमुख अमेरिकी बजारमा विक्री खर्च बढेको र जापान र विदेशमा कारखाना सम्पत्तिको पुनर्मूल्याङ्कनबाट भएको क्षतिले गर्दा मन्दी आएको हो । 

आफ्नो व्यवसायलाई पुनरुत्थान गर्न, निसानले आधिकारिक रूपमा विश्वव्यापी रूपमा थप ११ हजार रोजगारी कटौती गर्ने योजनाको घोषणा गर्‍यो । जसले गर्दा आर्थिक २०२७ सम्ममा कुल २० हजार कर्मचारी कटौती हुनेछ । जुन समूहको कार्यबलको लगभग १५ प्रतिशत हो । सिन्ह्वा

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे एकै ठाउँमा

नक्सालमा खुल्यो सि-कार, नयाँ तथा पुराना गाडीको सोरुम, चाजिङ स्टेसन र क्याफे …

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

यामाहाले ७० औं वार्षिकोत्सवमा ल्यायो राष्ट्रव्यापी एक्सचेन्ज अफर !

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

केयी इ–क्यूट ०२ अब नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीको महत्वपूर्ण उपलब्धि

टिएम १ का १०० भन्दा बढी युनिटहरू सडकमा गुड्दै: नेपालको फेवरेट कमर्सियल ईभीक…

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

यामाहाले ग्लोबल लेगेसीको ७० औं वार्षिकोत्सवमा मनायो अर्थपूर्ण उत्सव

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

शार्क ट्याङ्क नेपालको पहिलो सिजनको “पावर्ड बाइ” प्रायोजक बन्यो टीभीएस अपाचे

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्राको उत्सव

यामाहा ग्लोबलको ७० औं वार्षिकोत्सव: यामाहा नेपालले मनाउँदैछ अविस्मरणीय यात्रा…

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप

२३ दिनमै देशभरिका ८ अत्यन्तै कठिन अफ–रोड ट्रेल पार गर्ने विश्वकै पहिलो पिकअप