पाथीभरामा केबलकार बनाउन बाटो खुल्यो

काठमाडौं- सर्वोच्च अदालतले पाथीभरामा केबलकार निर्माण कार्य अघि बढाउन दिने आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको संयुक्त इजलासले अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएको हो । सर्वोच्चले केबलकार निर्माण कार्य यथास्थितिमा राख्न दिएको अन्तरिम आदेशलाई निरन्तरता नदिने फैसला गरेको हो ।
गत चैत ७ गते दायर रिटमा सर्वोच्चले १३ गते हालसम्म भए गरेका काम कारवाहीलाई तत्कालको लागि यथास्थितिमा राख्न आदेश दिएको थियो । बुधबार न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुर अजिज मुसलमानको संयुक्त इजलासले अन्तरिम आदेश निरन्तरता नहुने आदेश दिएको हो ।

आजदेखि ह्याचरी उद्योग संघले कुखुराको चल्ला उत्पादन र बिक्री वितरण नगरिने

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

खराब कर्जा बढ्दा बैंक तथा वित्तीय संस्थामा समस्याः गभर्नर पौडेल

‘सहकारीको सिद्धान्तअनुरुप बचत तथा ऋण परिचालन भएन’

लक्ष्यभन्दा बढी राजस्व उठाउँदै भन्सार कार्यालय माडर

वीरगञ्ज नाका : भटमासको कच्चा तेल आयात ५२ अर्ब बढी, निर्यात ५५ अर्ब

साउनदेखि नियुक्त हुने सरकारी कर्मचारीले पेन्सन र उपदान नपाउने

प्रतिक्रिया