सेनाले हस्तान्तरण गर्यो खुलालु-लैफु-सलीसल्ला सडक

काठमाडौँ : नेपाली सेनाले कर्णाली करिडोर अन्तर्गत खुलालु-लैफु-सलीसल्ला सडकखण्ड सडक आयोजनालाई हस्तान्तरण गरेको छ । सेनाका कर्णाली करिडोर सडक निर्माण कार्यदलका प्रमुख प्राविधिक सेनानी मिलन कार्कीले उत्तर दक्षिण व्यापारिक मार्ग हिल्सा-सिमिकोट सडक आयोजनाका योजना प्रमुख बिष्णुदास लामालाई सडक हस्तान्तरण गरेका हुन् ।
२०७१ साल चैत्र ०९ गतेबाट निर्माण सुरु गरिएको १२२.७५ कि.मि. लम्बाई र औसत ६ मिटर चौडाई रहेको सडकखण्डले कालिकोट, बाजुरा र हुम्ला जिल्लालाई जोडेको छ ।
सडकको निर्माण पश्चात राष्ट्रिय सडक सञ्जालमा जोडिन बांकी हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिका समेत उक्त सडक सञ्जालमा जोडिएका छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

प्रतिक्रिया