शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

तस्बिरमा राजावादीहरूको मोटरसाइकल र्‍याली

काठमाडौँ- राजतन्त्र पुनः स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको नेतृत्वमा राजावादीहरूले काठमाडौँमा मोटरसाइकल र्‍याली गरेका छन् । शुक्रबर संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको माग गर्दै मोटरसाइकल र्‍याली गरेका हुन् ।

 मोटरसाइकल र्‍याली सुकेधारादेखि बल्खुसम्म आयोजना गरिएको थियो ।