सिन्धुली-बर्दीबास सडक निर्माणको ठेक्का तोडिने

काठमाडौँ : धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले सिन्धुली-बर्दिबास सडकखण्ड कालोपत्रे गर्ने काम अलपत्र पार्ने ठेकेदारसँग ठेक्का तोड्ने भएको छ । नवनिर्माण बिल्डर्स प्रालीले समयमा काम सम्पन्न नगरेको भन्दै ठेक्का तोड्न लागेको हो ।
गत वर्ष भदौ १० मा सडक कालोपत्रे गर्ने सम्बन्धमा सम्झौता भएको थियो । गत वर्ष नै असोज ३० ठेक्का सम्पन्न गर्नुपर्ने थियो । तर, कम्पनीले नौ महिना बितिसक्दा पनि कुनै गम्भिरता नदेखाएपछि ठेक्का तोड्न लागेको आयोजनाले जानकारी दिएको छ । आयोजनाले कम्पनीलाई सात दिनभित्र स्पष्टीकरण बुझाउन आदेश दिएको छ ।

सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्याटलले सेरेसको प्लान्टभित्र सुरु गर्यो “फ्याक्ट्री-इन-फ्याक्ट्री” मोडेलमा ब्याट्री…

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ?

विदेशी मुद्रा कतिमा हुँदैछ कारोबार ?

काठमाडौंमा खुल्यो करेन्ट पोइन्टः करेन्ट नुडल्स पारखीले नयाँ स्वाद र फ्लेबरको मज्…

प्रतिक्रिया