जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

काठमाडौँ- उदयपुरको चौदण्डीगढी नगरपालिका-५ स्थित सिवाई-बेल्हा गाउँको बीचमा रहेको त्रियुगा नदीको बाढीले जन्ती पुर्याएर फर्किएको बस बगाएको छ । मंगलबार बिहान बाढी आएपछि को १ ख ४७५३ नम्बरको उक्त बस बाढीले बगाएको हो ।
गएराति जन्ती पुर्याएर फर्किने क्रममा त्रियुगा नदीमा बस फसेको थियो । बसमा चालक र सहचालक मात्रै रहेकाले उनीहरू सकुशल रहेको इलाका प्रहरी कार्यालय सिवाईका असई जगदशप्रसाद मेहताले बताए ।

२५ वर्षमा बाल मृत्युदरमा ७८ प्रतिशतले कमी
_dFhR7ZzbOe_nzzcejongiwyxgvqjfrhtywapllf6fz2m166326sv2wepmifeccwdtjtbmik_shoRZyripw_wdodldh2p6e2ngity9euupg2p41pllian0qkgruf2hixhcrhv8yfaxw0fkmg.jpg)
‘मिसेस टुरिजम क्विन इन्टरनेशनल–२०२५’ मा नेपाललाई ऐतिहासिक सफलता, डा मल्लले …

एउटै आमाको कोख, एउटै बाबुको सपना : जो छन् प्रहरीको नेतृत्वमा

स्पार्क एड्भेञ्चरमा दुइ दर्जन बढी सेलिब्रेटी सहभागी हुने, वैशाख २७ गते रुम्झाटा…

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

करको दायरा बढाउन माग

प्रतिक्रिया