सेञ्चुरी बैंकका सीइओको राजीनामा स्वीकृत

काठमाडौँ : सेञ्चुरी कमर्शियल बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । बैंकको सञ्चालक समितिको ३४३औं बैठकले उनको राजीनामा स्वीकृत गरेको हो ।
उनको राजीनामा स्वीकृत गरेसँग समितिले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत चयन गरेको छ । बैंकका नायब सीइओ मुनोज न्यौपानेलाई कामु सीइओमा नियुक्त गरेको बैंकले जानकारी दिएको छ।

हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र

सुनको मूल्य बढ्यो, तोलाको कतिमा कारोबार हुँदैछ ?

पहिलो पटक मोटरेबल सडकले जोडियो बागलुङको उपल्लोबेङ्ग्री

मानसरोबरको सिजन सुरू, कैलाश पर्वतका अझै ५ रहस्य गर्भमै

यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य

सिंहदरबारमा बजेट माग्नेहरूको दौडधुप घुइँचो

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
_WReWwa01hD_72g7mzbrhuq7rpxdbvwq7rk245fltfcesgjqdcmzcr58gnq1ziycd9sz6ju0_DF22OdoZHC_btybqqqy7j6st8dze430lmav6oegbvojrqz86kwzdevflg06ctjezrpk9u5g.jpg)
प्रतिक्रिया