रविन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। थपिएको म्याद सकिएसँगै आज पुन: उनलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको थियो।
अदालतले आइतबार छैटौं पटक म्याद थप गर्दै मिश्रलाई अझै पाँच दिन हिरासतमा राख्न अनुमति दिएको हो।

भ्रष्टाचारमुक्त देश र कानूनी शासनको पालना हुन नसके कुनैपनि व्यवस्था लामो समय …

एनआरएनएभित्र राजनीति नगरिदिनुस् : परराष्ट्रमन्त्री राणा

आजको मौसमः पाँच प्रदेशमा पानी पर्ने र तीन प्रदेशमा हिमपात

सकियो दोस्रो सिकार याम : ११ नाउर र सात झारलको सिकार

आजको मौसम : पाँच प्रदेशमा हल्का पानी पर्ने

यस्तो हुनेछ आज दिनभरको मौसम

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अनुपस्थिति: जापानको कान्साई एक्स्पोमा पविलियन निर्म…

प्रतिक्रिया