अमेरिकी राजदूत बेरीले बुढानीलकण्ठ पुगेरै दिए प्रधानमन्त्री देउवालाई बधाई

काठमाडौँ : अमेरिकी राजदूत र्यान्डी बेरीले प्रधानमन्त्री शेरबहादुर देउवालाई उनकै निवास बुढानीलकण्ठ पुगेर बधाई दिएका छन् । आज बिहीबार देउवालाई भेट्न बेरी बुढानीलकण्ठ पुगेका थिए ।
बेरीसँगको भेटपछि देउवाले ट्वीटरमा आफ्नो नयाँ कार्यकालमा नेपाल र अमेरिकाबीचको मित्रता र साझेदारीलाई थप सुदृढ गर्ने उल्लेख गरेका छन् । बेरीले मंगलबार मात्रै प्रधानमन्त्री नियुक्त भएका देउवालाई टेलिफोन तथा सामाजिक सञ्जालमार्फत पनि बधाइ दिएका थिए ।
Meeting with @USAmbNepal at my residence today as I look forward to advancing Nepal-U.S. friendship and partnership during my new tenure, and beyond. pic.twitter.com/3cmOVdOTsL
— Sher Bahadur Deuba (@DeubaSherbdr) July 15, 2021

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया