म्यानचेस्टर युनाइटेड ३-० को जितमा

काठमाडौँ- युरोपा लिगको सेमिफाइनलको पहिलो लिगमा म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ ।
उसले एथलेटिक क्लबमाथि ३–० को जित हासिल गरेको छ ।
गएराति एथलेटिक क्लबको घरेलु मैदानमा सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ३–० गोल अन्तरको जित हासिल गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फेर्नानडेजले २ गोल गरेका थिए भने क्यासेमिरोले एक गोल गरेका थिए ।
यस खेलमा खेलको ३५औँ मिनेटमा डानी भिभियानले रातो कार्ड पाएपछि एथलेटिक क्लब १० खेलाडीमा सिमित भएको थियो ।
अब सेमिफाइनलको दोस्रो लिग म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा मे ९ मा हुने छ ।

तेस्रो रुकुम कप भलिबलको उपाधि बौदीकालीलाई

नेपाल र हङ्कङबीचको खेल बराबरी

महिला फुटबल टोली प्रशिक्षकलाइ नियुक्ति पत्र हस्तान्तरण
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

प्रतिक्रिया