मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी
काठमाडौँ : मन्त्रिपरिषद् बैठक सिंहदरबारमा सुरु भएको छ । साढे १२ बजेदेखि सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको हो ।
बैठकमा संसद् अधिवेशन आह्वान लगायतका विषयमा छलफल भइरहेको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सर्वोच्च अदालतले प्रतिनिधि सभाको अधिवेशन आइतबारसम्म बोलाउन आदेश दिएको थियो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया