प्रधानमन्त्री ओलीसँग भाजपा नेता चौथाइवालेको भेट

काठमाडौँ- नेपाल भ्रमणमा रहेका भारतीय जनता पार्टी (भाजपा)का विदेश प्रमुख विजय चौथाइवालेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । प्रधानमन्त्री ओलीलाई भेट्न चौथाइवाले प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
भेटमा दुई देशबीचको आपसी सम्बन्ध र हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
चौथाइवालेले यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा, परराष्ट्रमन्त्री आरजु राणा देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरिसकेका छन् ।

नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेनः पूर्वसभामुख सापकोटा

सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको : ध्रुवबहादुर प्रधान

तीन दिने भ्रमण सकेर फर्के चौथाईवाले

नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के के विषय प्राथमितामा परे?

सामाजिक सञ्जाल प्रयोग र सञ्चालनलाई मर्यादित बनाउन प्रभावकारी नियमन गरिने

सरकारले अन्तर्देशीय पेट्रोलियम पाइपलाइन र भण्डारण क्षमता बढाउने

नीति तथा कार्यक्रमः सातै प्रदेशमा सघन जलन उपचार र मुटु रोग सेवा बिस्तार, दुर्…

प्रतिक्रिया