भाइरल पेस्तोल डान्सपछि बबी सिंहलाई प्रहरीले बोलायो

काठमाडौँ- जनता समाजवादी पार्टी नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंहले पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएपछि प्रहरीले छानविन सुरू गरेको छ ।
सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि छानविनका लागि बोलाएको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी ढकेन्द्र खतिवडाले बताए ।
उक्त भाइरल भिडियोमा सिंहसँगै अरू पनि मानिसहरू नाचिरहेको देखिन्छ । पेस्तोलबाट सिंहले एक राउण्ड ‘हवाई फायर’ गरेको धुवाँ उडेको दृश्य पनि देखिन्छ ।
तर सिंहले उक्त पेस्तोल 'खेलौना' भएको बताएकी छन् ।

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

पूर्व राजाका संवाद सचिव फणिराज पाठक छुटे

नक्कली पेस्तोल देखाएर मुख थुन्दै लुट्ने चार जना युवा पक्राउ

राजश्व परामर्श समितिको बैठक सम्पन्न, २५ अर्बको बजेट सिमा

प्रतिक्रिया