६ एआईजीको पदस्थापन, सिआईबीमा चन्द्रकुबेर

काठमाडौं- सरकारले नेपाल प्रहरीका ६ एआईजीको पदस्थापन गरेको छ। पदस्थापनको पत्र प्रहरी प्रधान कार्यालयमा पुगेको छ। एआईजी चन्द्रकुबेर खापुङलाई सिआईबी, लालमणि आचार्यलाई मानव स्रोत, कृष्णहरि शर्मालाई प्रशासन विभागमा पदस्थापन गरिएको छ।
त्यस्तै, दान बहादुर कार्कीलाई कार्य विभाग, राजन अधिकारीलाई अपराध अनुसन्धान तथा मनोज केसीलाई प्रदेश समन्वय विभागमा खटाइएको छ।

सकियो दोस्रो सिकार याम : ११ नाउर र सात झारलको सिकार

आजको मौसम : पाँच प्रदेशमा हल्का पानी पर्ने

यस्तो हुनेछ आज दिनभरको मौसम

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अनुपस्थिति: जापानको कान्साई एक्स्पोमा पविलियन निर्म…

आजको मौसम : तीन प्रदेशमा पानी पर्ने, लुम्बिनीमा हावाहुरी चल्ने

स्वास्थ्य बीमालाई निरन्तरता दिन ४० अर्ब विनियोजन आवश्यकः मन्त्री पौडेल

यस्तो हुनेछ आज दिनभरको मौसम

प्रतिक्रिया