नेप्सेमा दोहोरो अंकको गिरावट

साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । नेप्से परिसूचक आज १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा पुगेर रोकिएको छ । जबकी, यो सोमबारको भन्दा १४ अंकले घटेको हो ।
नेप्सेसँगै सेयर कारोबारको कुल रकम पनि घटेको छ। आज ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९४१ कित्ता सेयर खरिदबिक्री हुँदा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २७८ रुपैयाँ मात्रै कारोबार हुन सकेको छ ।
जबकी, सोमबार ८ अर्ब रुपैयाँ बढीको कारोबार भएको थियो। जसअनुसार कारोबारमा आएकामध्ये ५७ स्टक्सको मूल्य बढ्दा १८८ वटाको घटेको थियो ।

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया