सरकारले चासो नदेखाएको भन्दै सहकारी पीडितको अर्धनग्न प्रदर्शन (भिडियो)

काठमाडौँ- वित्तिय पीडितहरुले आफूहरुका शान्तिपूर्ण आवाजहरूलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । आफुहरूको मागलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै उनीहरुले सोमबार काठमाडौँको माइतिघरमा अर्धनग्न प्रदर्शन गरेका हुन् ।
लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको वर्षौदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन गर्न उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन् ।
सहकारी पीडित, लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरुसंग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन गरेको भन्दै पुन आन्दोलन गर्नुपरेको उनीहरूको भनाइ छ ।

जन्ती पुर्याएर फर्किएको बस त्रियुगाको बाढीले बगायो

सेनाद्वारा बृहत स्वास्थ्य शिविर सञ्चालन

सुनको मूल्य बढ्यो, कतिमा कारोबार हुँदैछ ?

करको दायरा बढाउन माग

जैमिनीलाई पूर्णखोप सुनिश्चितता घोषणा

चट्याङ लागेर बालकको मृत्यु

प्रतिक्रिया