डंगोलको निधनमा प्रतिनिधिसभाबाट शोक प्रस्ताव पारित

काठमाडौँ- पूर्वराज्यमन्त्री तीर्थराम डंगोलको निधनमा प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ । आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।
लामो समयदेखि बिरामी डंगोलको उपचारका क्रममा शुक्रबार राति निधन भएको थियो ।

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

नीति तथा कार्यक्रममा स्वर्णिम वाग्लेको प्रतिक्रियाः थाकेको अल्छि सरकारको बासी का…

नीति तथा कार्यक्रमले आशा जगाउने काम गरेनः पूर्वसभामुख सापकोटा

सरकारको नीति तथा कार्यक्रम अधिनायकवादी शैलीको : ध्रुवबहादुर प्रधान

तीन दिने भ्रमण सकेर फर्के चौथाईवाले

नीति तथा कार्यक्रममा शहरी विकास मन्त्रालयका के के विषय प्राथमितामा परे?

सामाजिक सञ्जाल प्रयोग र सञ्चालनलाई मर्यादित बनाउन प्रभावकारी नियमन गरिने

प्रतिक्रिया