अष्ट्रेलिया र वेष्ट इण्डिजको खेल वर्षाले प्रभावित
काठमाडौँ : अष्ट्रेलिया र वेष्ट इण्डिजबीचको चौथो टी-ट्वान्टी खेल वर्षाले प्रभावित भएको छ । आइसेलेटमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ९ ओभरमा १ विकेट गुमाएर ९६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।
अष्ट्रेलियाका लागि विष्फोटक ब्याटिङ गरेका मिचेल मार्सले अर्धशतक पूरा गरेका छन् । उनले ५६ रन बनाएका छन् । यस्तै कप्तान आरोन फिन्चले २६ रन बनाएर खेलिरहेका छन् । वर्षाले रोकिएको खेल केहीबेरमा फेरि सुरु भएको छ ।
पाँच खेलको टी-ट्वान्टी श्रृंखला वेष्ट इण्डिजले यसअघि नै ३-० ले जितिसकेको छ ।

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया