शिक्षक महासंघले बार्ता टोली बनाओस, सरकार बार्तामा बस्छः शिक्षा मन्त्री पन्त

शिक्षा, बिज्ञान तथा प्रवृधि मन्त्री रघुजी पन्तले शिक्षक महासंघले तय गरेको बार्ता टोलीसँग सम्बाद गर्न तयार रहेको जनाएका छन् । शिक्षक महासंघ र सरकार बिच हुने भनिएको बार्ता अन्तिम समयमा भाडिए पछि मन्त्री पन्तले पुनः बार्तामा बस्न आफुहरू तयार रहेको जनाएका हुन् ।
‘शिक्षक महासंघले आधिकारिक बार्ता टोली गठन गरेर पठाओस्, सरकार उनीहरूसँग बार्ता गर्न तयार छ,’ मन्त्री पन्तले भने । तर, शिक्षक महासंघले भने आज मन्त्रालयले ‘गेट पास’का लागि पठाएको नामावली आधिकारिक नभएको भन्दै सिंहदरबार प्रवेशद्दारवाट फर्किएको थियो । जसका कारण आज हुने भनिएको वार्ता हुन सकेको थिएन ।

‘कुलिङ पिरियड’ प्रकरण : माओवादीले माग्यो रामहरी खतिवडाको राजीनामा

एमालेले भन्यो- झुक्याएर ‘कुलिङ पिरियड’ राखिएको विधेयक स्वीकार्य छैन्

कुलिङ पिरियड घुसाएको बारे सूर्य थापा भन्छन्- क्षमायोग्य हुन सक्दैन

सांसदलाई झुक्काएर कुलिङ पिरियड घुसाउने रामहरी खतिवडाले राजीनामा दिनुपर्छ :…

निजामती विधेयकप्रति कोइरालाको असन्तुष्टि : देश र जनताप्रति घोर अपराध भयो

पाँचौँ ऊर्जामन्त्रीस्तरीय बैठकमा भाग लिएर ऊर्जामन्त्री स्वदेश फिर्ता

कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि

प्रतिक्रिया