बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

रघुजी पन्त शिक्षा मन्त्री बन्दै

काठमाडौँ- सांसद रघुजी पन्त शिक्षा मन्त्री बन्ने भएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पन्तलाई शिक्षा मन्त्री बनाउने तयारी गरिरहेको उच्च स्रोतले जानकारी दिए ।

विद्या भट्टराईले सोमबार शिक्षा मन्त्रीबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ।