बुधबार २४ बैशाख, २०८२
Wednesday, May 07, 2025

प्रधानमन्त्री केपी ओलीले बर्खास्ती गरे ऊर्जा राज्यमन्त्री तामाङलाई

काठमाडौं- ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) बर्खास्तीमा परेका छन् । उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पदबाट बर्खास्त गरेका हुन् ।