काक्रा आफू खाएर बियाँ अरुको निधारमा टास्नेलाई राम्ररी बुझेको छुः योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका सचिव तथा सांसद योगेश भट्टराईले पोखरा र भैरहवा विमानस्थल निर्माण गर्दा निर्णय गर्दाको हस्ताक्षरसहितले राज्यलाई नोक्सानी पुर्याउने प्रमाण भएमा सार्वजनिक रुपमा पेश गर्न चुनौती दिएका छन् । सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले मेरा विरुद्ध प्रायोजित समाचार उत्पादन गर्ने कारखानालाई प्रमाण देखाउन चुनौती दिएका छन् ।
‘सत्ता र पदको दुरुपयोग गरेर भ्रष्टाचार र बेथितीको दलदलमा जाकीएकाहरु काँक्रा आफू खाने र बियाँ अर्काको निधारमा टाँस्न कती खप्पीस छन भन्ने मैले राम्ररी बुझेको छु। मीडिया ट्रायल गरेर उम्कन सकिंन्छ भनेर ढुक्क नभए हुन्छ,’ उनले भनेका छन्,’ म २०७६ साउन १५ गतेदेखी २०७७ पौष ५ गतेसम्म संस्कृति, पर्यटन तथा नगारिक मन्त्रीको जिम्मेवारीमा रहेको हो ।‘

राप्रपा प्रवक्ता श्रेष्ठको प्रश्न : रविन्द्र थुनिने, मन्त्री प्रकाशमानकी दिदी पक्राउ …
प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथि छलफल जारी रहने

कांग्रेस पदाधिकारी बैठक बस्दै

गृहमन्त्री लेखकसँग भाजपा नेता कोश्यारीको शिष्टाचार भेट

उपराष्ट्रपति यादव युरोप दिवसमा सहभागी

डेडिकेटेड र ट्रङ्कलाइन विवाद छिनोफानो गर्ने जिम्मेवारी आयोगको हो : मन्त्री खड्का

‘अर्थतन्त्रलाई आत्मनिर्भर र समृद्ध बनाउन निजी क्षेत्रको भूमिका अतुलनीय’ : उद्योगम…

प्रतिक्रिया