तीनकुने घट्ना प्रकरणः झापाका लुईटेल पक्राउ

काठमाडौँ- प्रहरीले तीनकुनेमा आगजनी तथा तोडफोड गरेको आरोपमा थप एकजनालाई पक्राउ गरेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार झापा अर्जुनधारा नगरपालिका ५ का वर्ष ४८ को ओमप्रकाश लुईटेललाई नियन्त्रणमा लिइएको हो ।
काठमाडौं जिल्ला अदालतबाट दिन ४ (चार) को म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
गत चैत १५ गते तीनकुनेमा “राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपाल” द्वारा आयोजित प्रदर्शनका क्रममा आगजनी, हत्या तथा तोडफोड भएको थियो ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया