सचिवहरूसँग मन्त्रालयको अवस्थाबारे ‘ब्रिफिङ’ लिँदै प्रधानमन्त्री

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले विभिन्न मन्त्रालयका सचिवहरूसँग अहिलेसम्मको अवस्थाका बारेमा जानकारी लिइरहेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भइरहेको छलफलमा देउवाले अहिलेको अवस्था र मन्त्रालयका आगामी कार्ययोजनाबारे जानकारी लिइरहेको देउवाका स्वकीय सचिव केशव जोशीले जानकारी दिए ।
अहिले सचिवहरूले मन्त्रालयको अवस्थाबारे जानकारी गराइरहेका छन् । मन्त्रालयको बस्तुगत अवस्था बुझेपछि कसरी अगाडि बढ्ने भन्ने कार्ययोजना बनाउने तयारीमा सरकार रहेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया