अटो सोसियल फ्रेन्डसको रक्तदान कार्यक्रम

काठमाडौँ- नयाँ वर्षको सु अवसरमा लायन्स क्लब अफ अटो सोसियल फ्रेन्डसको आयोजनामा ललितपुरको पुल्चोकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गत रहेको उक्त क्लबले ब्लड डोनर्स एसोसिएसन, लायन्स क्लब अफ काठमाडौं युनाइटेड सेन्टर र ललितपुर मेकानिक संघ, नेपाल सँग सहकार्य गरी रक्तदान कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा त्रिवि लायन्स रक्तसञ्चार केन्द्रले २८ पिन्ट रगत संकलन गरेको थियो । ललितपुरको पुल्चोकमा भएको रक्तदान कार्यक्रममा लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५जे नेपालका आईपिडिजी लायन हरिप्रसाद मरहट्टा, चिफ एडभाईजर लायन कुशप्रसाद मल्ली लगायतका सिनियर लायन्स लिडर र अन्य लायन्स सदस्यहरुको उपस्थिती रहेको रिजन चियरपर्सन लायन रोशन श्रेष्ठले जानकारी दिए ।

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

जडीबुटीमा पानी टयांकर र मोटरसाइक दुर्घट्ना, एकजना गम्भीर घाइते

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न

सिरहामा एक वर्षमा लागुऔषधका एक सय नौ मुद्दा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटे बाघहरु नामकरण गरिए

एनआइएमबी बैंकबिरुद्धको एनभिएको आन्दोलनमा सम्पुर्ण इन्जिनियरिङ्ग संघसंस्थाहरुको…

प्रतिक्रिया