नारायणीमा बेपत्ता भएका दाजुभाइ अझै भेटिएनन्

चितवन- नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् ।
मंलबार दिउँसो पौडी खेल्न गएका मध्यविन्दु नगरपालिका–१२ का अन्दाजी १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल बेपत्ता भए पनि अझै फेला परेका छैनन् ।
मध्यविन्दु–१५ स्थित नारायणी नदी र अरुणखोला नदीको संगमस्थल उल्टी दोभानमा पौडी खेल्न गएको बेला उनीहरू बेपत्ता भएका हुन् ।
प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक धर्मराज शर्माका अनुसार पौडी खेल्ने क्रममा दुई जना डुबेर बेपत्ता भएको खबर अबेर मात्रै पाएको र रात परेकाले खोजी कार्य कठिन भएको भए पनि बिहानैदेखि खोजी जारी राखिएको छ।

काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
रत्ननगर पूर्ण खोप सुनिश्चितता घोषणा

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

प्रतिक्रिया