लुक्लाबाट रामेछाप उडेको जहाजमा समस्या, काठमाडौँमा आकस्मिक अवतरण

काठमाडौँ- लुक्लाबाट रामेछाप उडेको जहाजमा प्राविधिक समस्या आएपछि काठमाडौँमा आकस्मिक अवतरण गरेको छ ।
बुधबार बिहान सीता एयरको ९१६१ कलसाइनको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा आकस्मिक अवतरण गरेको हो ।
उक्त जहाजमा १४ जना यात्रु रहेका थिए ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया