ब्यूरोले एआईमार्फत सामाजिक सञ्जालबाट चरित्रहत्या गर्नेलाई सार्वजनिक कारबाही गर्ने

काठमाडौँ- साइबर ब्यूरोले एआईमार्फत सामाजिक सञ्जालबाट व्यक्तिको चरित्रहत्या गर्नेलाई कारबाही गर्ने भएको छ ।
व्यक्तिको चरित्रहत्या, अश्लिल तथा आपत्तिजनक सामग्री सिर्जना गरी सार्वजनिक गर्ने, दिग्भ्रमित बनाउने, गलत शब्द चयन गरेर र संगीत भरी मानमर्दन गर्ने कार्य बढेकाले सबै प्रयोगकर्तालाई ध्यानाकर्षण गराएको छ ।
ब्यूरोको अनुरोधमा भनिएको छ, ‘व्यक्ति विशेषको सामाजिक प्रतिष्ठामा गम्भीर असर पर्ने र विद्यमान साइबर कानुन आकर्षित हुने भएकाले कानुनी झमेलामा नपर्न यस्ता प्रविधिको प्रयोग सोच विचार गरी अरुको सम्मानमा आँच नपुर्याउँने गरी सकरात्मक रुपमा प्रयोग गर्न सबैलाई अनुरोध छ ।‘

झोलुङ्गे पुल निर्माण गरेपछि यात्राअवधि छोटियो

बाँझो जमिनमा तरकारी उत्पादन गर्दै धर्मराज

खडेरीले सुक्न थाल्यो बेतना सिमसार

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

जग्गा किर्तेमा संलग्न समाजवादीबाट निर्वाचित वडाध्यक्ष पक्राउ

पत्रकार महिलाहरूको अक्षयकोषमा ५१ लाख सङ्कलन

बाघको आक्रमणबाट एक जनाको मृत्यु

प्रतिक्रिया