बर्षको पहिलो दिन सेयरबजारले गरयो स्वागत

वर्षको पहिलो दिन सेयर बजार बढेको छ । नयाँ बर्षसँगै नेप्से परिसुचकले २७.१४ अंकले बढेर २६८९ अंकमा रोकिएको छ।
बर्षको पहिलो दिन परिसूचक मात्रै नभइ कारोबार रकममा पनि उल्लेख्य बढेको छ । आज ८ अर्ब ५४ करोड बढीको कारोबार भएको छ, जबकी आइतबार ६ अर्ब २८ करोडको कारोबार थियो । २१२ कम्पनीको मूल्य बढ्दा ३४ कम्पनिको भने घटेको देखिएको छ।

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया