सुन तोलामा १ लाख ८५ हजार पुग्यो

काठमाडौं- नेपाली बजारमा आज शुक्रबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १ लाख ८५ हजार रुपैयाँमा कारोबार भैरहेको छ ।
महासंघका अनुसार आज एकै दिन सुन तोलामा ३ हजार ९ सय रुपैयाँले बढेको छ । हिजो बिहीबार तोलामा ५७ सय रुपैयाँले बढेको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय ५ रुपैयाँ पुगेको छ ।

याङ्गोले ल्यायो दैनिक चार हजारसम्म कमाउने अफर

सुनचाँदीको मूल्य सामान्य घट्यो, आज कतिमा कारोबार हुँदैछ?

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

प्रतिक्रिया