दुर्गा प्रसाईं नेपाल प्रहरीको नियन्त्रणमा

काठमाडौँ- राजसंस्था पुनर्स्थापनाका लागि गठन भएको 'संयुक्त जनआन्दोलन समिति' ले तोकेका 'जनकमाण्डर' समेत रहेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ। झापाको काकडभिट्टाबाट प्रहरीले प्रसाईंलाई शुक्रबार बिहान नियन्त्रणमा लिएको हो।
प्रसाईंलाई काकडभिट्टाबाट नेपाल प्रहरीले नियन्त्रणमा लिएको र फ्लाइटमार्फत् आजै काठमाडौं ल्याउने तयारी भइरहेको एक प्रहरीले बताए । प्रसाईंलाई भारतस्थित असामबाट काकडभिट्टा ल्याएर नेपाल प्रहरीले नियन्त्रणमा लिएको हो।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया