नेपाल बारमा मिश्रको प्यानलै विजयी

काठमाडौँ- नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वमा विजयप्रसाद मिश्रको प्यानलले बाजी मारेको छ।
सत्तारूढ नेपाली कांग्रेस–नेकपा एमाले प्यानलबाट अध्यक्षका उम्मेदवार रहेका विजयप्रसाद मिश्रको प्यानलै निर्वाचित भएको हो ।
गत शनिवार सम्पन्न निर्वाचनको मतगणना बिहिबार सम्पन्न भए पछि वरिष्ठ अधिवक्ता मिश्रले ५ हजार ५२ मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी विपक्षी गठबन्धनबाट भिडेका नेकपा माओवादी केन्द्र समर्थित वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ २ हजार ६२१ मतमा सिमित हुन् पुगेका छन्।
त्यस्तै महासचिवमा कांग्रेस–एमाले प्यानलका केदारप्रसाद कोइराला ४ हजार ८७४ मत ल्याएर विजयी हुँदा यज्ञमणि न्यौपानेले २ हजार ३६७ मतमा सिमित भएका छन् ।

नक्सालमा मास्टर सेफ साहको ‘जनकपुर फिस हाउस’

देशका अधिकांश भागमा वर्षा हुने

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

प्रतिक्रिया