म भागेको छैन, मानवअधिकारकर्मीको रोहवरमा २४ घण्टा भित्रमा उपस्थित हुन्छुः दुर्गा प्रसाई

काठमाडौँ- प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईले मानवअधिकारको रोहवरमा २४ घण्टामा उपस्थित हुने बताएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफ्नो वकिल तथा मानवअधिकारकर्मीको रोहवरमा भोलि वा २४ घण्टामा प्रहरीसमक्ष उपस्थिति हुने बताएका हुन्
उनले प्रहरी प्रशासनलाई नखोज्न पनि अनुरोध गरेका छन् । ‘काँही इन्डिया भाग्यो भन्या छ । काँही कता भाग्यो भन्या छ । म कतै भागेको छैन,’ उनले भनेका छन्,’ म काँही भागेको छैन । म नेपालमै छु र कुनै ठाउँमा छु ।‘

शिकारीबासमा फोन गर्न रुख चढ्नुपर्ने !

निकुञ्जको अतिक्रमित क्षेत्रमा सेनाको पोष्ट स्थापना

वातावरण संरक्षण पुरस्कार महानिर्देशक कँडेललाई

'६०० मिलियन वर्ष पहिले एक दिन २४ घण्टा होइन, २१ घण्टाको हुन्थ्यो'

राशिफलमा यस्तो हुनेछ आज तपाईंको भाग्य

तामाका भाँडा बनाउने पेसा विस्थापित हुँदै

रौतहटमा लागुऔषधसहित दुई युवा पक्राउ

प्रतिक्रिया