माओवादीले सहयोग नगर्दा शिक्षक सडकमा आउनुपरोः महासचिव पोख्रेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोख्रेलले माओवादीले विधेयक पास गर्न सहयोग नगर्दा शिक्षक सडकमा आउनुपरेको बताएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै हिउँदे अधिवेशनबाट विधेयक पास गर्न सहयोग गरेको भए शिक्षक सडकमा आउन नपर्ने उनले उल्लेख गरेका छ्न् ।
‘संविधान कार्यान्वयसंग सम्बन्धित विधेयक पास नभएको कुरामा सत्ता पक्षले चिन्ता प्रकट गर्दै सयन्त्र गठन गरेर काम थालेको अवस्था छ,’ उनले भने,’ सत्तापक्षले संयन्त्र बनाए छोटो प्रकृया अवलम्वन गरेरै हिउदे अधिवेशनवाट विधेयक पारित गर्न प्रयास गरेको थियो । उक्त प्रयासलाई माओवादीले समेत सहयोग गरेको भए शिक्षकहरु सडकमा आउनुपर्ने अवस्था नै रहदैनथ्यो ।‘

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

विद्यालयदेखि विश्वविद्यालयसम्मको पाठ्यक्रम परिवर्तन गर्ने विषय सकारात्मकः सांसद प…

नीति तथा कार्यक्रमको कुनै औचित्य छैन : अध्यक्ष यादव

राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैं चुप लागेर बस्दैनौँः सांसद झा

रङ मिल्यो भन्दैमा बिरालो बाघ बन्दैनः प्रमुख सचेतक शाही

प्रतिक्रिया