म माथि ठुलो अन्याय भयो, चितवनको सभा नरोक्नुस्ः रविले भने

काठमाडौँ- रास्वपाका सभापति रवि लामिछानेले आफैँ गिरफ्तारी दिने बताएका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्,'सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिदैँछु ।' उनले न्यायलयका अन्य ढोकाहरु मेरा लागि खुल्ला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउने उल्लेख गरेका छन् । उनले भनेका छन्,' म माथि ठुलो अन्याय भएको छ । चितवनको सभा नरोक्नुस्।'
उनलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ ।

बजेटलाई जनमुखी बनाउन एमालेका शीर्ष नेताद्वारा सुझाव

प्रतिनिधिसभा आकस्मिक समय : सांसदहरुद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

सबै समस्याको समाधान गर्न देशको आर्थिक अवस्था सुधार गर्न जरुरी छः लक्ष्मी महतो क…

प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रम माथी छलफल जारी रहने

एनआरएनएलाई उपप्रधानमन्त्री सिंहको बधाई, विदेशमा सिकेको ज्ञान सिपलाई जन्मभूमिक…

गभर्नर नियुक्तिको समस्या ओलीको कारण आएको होइनः देउवा

वामपन्थी नेता प्रदीप नेपालको निधन

प्रतिक्रिया