घट्यो सुनको भाउ

काठमाडौँ- नेपाली बजारमा आज सुन चाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुनको भाउ १ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको थियो ।
आज चाँदीको भाउ पनि १५ रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी २ हजार ३५ रुपैयाँमा किनबेच भएको थियो।

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया