सरकारमा सहभागिताबारे निर्णय गर्न जसपा कार्यकारिणी समिति बैठक सुरु

काठमाडौँ : सरकारमा सहभागी हुने/नहुँनेबारे निर्णय गर्न जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा सुरु बैठकमा पार्टी अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डॉ बाबुराम भट्टराई पक्षधर काठमाण्डौमा उपलब्ध कार्यकारिणी समिति सदस्यहररु सहभागी रहेको अध्यक्ष यादवका प्रेस संयोजक महेश चौरासियाले जानकारी दिए ।
बैठकको मुख्य एजेण्डा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने नहुँने रहेको उनले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया