बालेनको फोटो सेयर गर्दै किराँतीले भनेः गणतन्त्रले मधेसीको छोरालाई अधिकार दियो

काठमाडौँ- नेकपा माओवादी केन्द्रका नेता तथा सांसद सुदन किराँतीले मरेका भन्दा बाँचेका भुतहरूबाट गणतन्त्रमाथि खतरा रहेको बताएका छन् । आइतबार साँझ उनले सामाजिक सञ्जालमा बालेन शाहको फोटो पोष्ट गर्दै हरियो घाँसमा हरियै सर्प खतरा हुने तर्क गरेका छन् ।
‘हजार बालेन साह जन्माउनको लागि पनि गणतन्त्र अनिवार्य छ,’ उनले भनेका छन्,’ पूर्वराजा ज्ञानेन्द्र शाहलाई दण्डित गर्न पत्र काट्ने साहस र अधिकार गणतन्त्रले मधेसीको छोरालाई दियो ।‘
गणतन्त्रको खोल ओडेर गणतन्त्रलाई खाने धमिरालाई समाप्त गर्दै गणतन्त्रको रक्षा अपरिहार्य रहेको किराँतीले उल्लेख गरेका छन् ।

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

समाजवादी पार्टीलाई जनमतको कमी छैन : माधव नेपाल

राजावादीको चलखेल र षड्यन्त्रलाई माओवादीले परास्त गर्यो : प्रचण्ड

प्रतिक्रिया