संसद्मा राजेन्द्र लिङ्देनको गर्जनः राजावादी यहाँ छ, सके जेल हाल!

काठमाडौं- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हाल्न चुनौती दिएका छन्। आइतबारको संसदमा राजावादीलाई थुन्नुपर्ने आवाज गणतन्त्रवादी आएपछि उनले छाती ठोक्दै आफूलाई जेल हाल्न चुनौती दिएका हुन्।सदनमा सत्तापक्ष र प्रतिपक्षीबीच चर्काचर्की भइरहँदा सभामुखले माइक कसैलाई दिएका थिएनन्।
त्यसैबीच भएको विषयलाई उल्लेख गर्दै सामाजिक संजालमा अध्यक्ष लिङ्दनले लेखेका छन्, ‘संसदमा कसैले राजावादी हुँ भन्नेहरूलाई थुन्नुपर्छ भनेपछि...छाती ठोकेर भनियो राजावादी यहाँ छ सके जेल हाल !’

राष्ट्रियसभाको बैठक बस्दै, के छ सम्भावित कार्यसूची ?

प्रधानमन्त्री ओली स्वदेश फर्कँदै

युरोपका नेपाली समुदायलाई प्रधानमन्त्रीको आग्रह : ‘सक्दो छिटो स्वदेश फर्कनुस्’

विधान महाधिवेशनमा केन्द्रित हुन महासचिव पोखरेलको निर्देशन

कांग्रेस बैठकमा समसामयिक विषयमा छलफल जारी

रास्वपाको सचिवालय बैठकले गर्यो यस्तो निर्णयहरु

कोइरालाले चौधरीलाई लक्षित गर्दै भनेः पार्टीलाई चन्दा दिएकै भरमा सबैले नेता म…

प्रतिक्रिया