प्रहरीको खोजीमा रहेका प्रसाईले भनेः मेरो कान छेउबाट गोली गयो, ज्यान बचाउँन गाडी आफैँ चलाएर बढेको हुँ

काठमाडौँ- प्रहरीको खोजीमा रहेका दुर्गा प्रसाईले प्रहरीलाई आफूले धेरै माया गर्ने गरेको बताएका छन् । आइतबार उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरी र दिनःदुखीलाई माया गर्ने मानिस म जतिको अरु नभएको दाबी गरेका छन् ।
प्रहरीलाई चित्त दुःख काम नगरेको प्रसाईको भनाइ छ । आम सर्वसाधारणलाई राज्य लागेर विभिन्न ठाउँबाट आउने मासहरू आउन नदिएको उनले उल्लेख गरेका छन् ।
‘प्रहरीलाई लाग्यो होला दुर्गा प्रसाईले प्रहरीलाई पेल्यो भनेर माथि बसेर मलाई टार्गेट बनाएको बुझिसकेको थिए,’ उनले भनेका छन्,’ तीनकुनेको स्टेजमा पुग्दा मेरो कानको छेउबाट गोली गयो । स्टेजमा टियर ग्यास प्रहार भएपछि मलाई मार्ने थाहा पाएपछि प्रहरीको ब्यारिकेटमा सुरक्षित हुन म आफैँ गाडी चलाएर बढेको हो ।‘
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_8JayTYRocr_dkh8ou9ei0svqhvzzi8knbsz8qnwoy8rmhdhctz70esn1drflxb246dbeda3.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

२१ वटा सामाजिक सञ्जालका एकाउन्टबाट ठगी गर्ने ७ जना पक्राउ

कतारबाट वैवाहिक जबरजस्ती करणी मुद्दाका फरार अभियुक्त पक्राउ

गणितको जादु : ‘अनम्याथ म्याथ टक’ कार्यक्रम हुने

प्रतिक्रिया