म्यानमारमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ- म्यानमारमा शक्तिशाली भूकम्प गएको छ । शुक्रबार स्थानीय समयअनुसार ११ बजेर ५० मिनेट जाँदा ७.७ म्याग्निच्युडको भूकम्प गएको हो ।
सागाइङभन्दा १६ किलोमिटेर उत्तरपश्चिम केन्द्रबिन्दु भएर गएको भूकम्पको तीव्रता ७.७ रहेको बताएको हो ।
भूकम्पको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ ।
हालसम्म क्षतिको विवरण भने प्राप्त हुनसकेको छैन ।

इरानको शान्तिपूर्ण आणविक विकासलाई समर्थन गर्न रुस तयार : पुटिन
इरानद्वारा इजरायली अस्पतालमा आक्रमण, ‘मुख्य निशाना’ सैन्य स्थल भएको इरानको दावी

विदेशी लगानीको परिदृश्य कमजोर बन्यो : संयुक्त राष्ट्रसंघ

असदको पतनपछि २० लाख सिरियाली स्वदेश फर्किए : राष्ट्रसङ्घ

इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी

प्रतिक्रिया