सरकारले मलाई नजरबन्द गर्न लाग्यो, चुप लागेर बस्दिनः दुर्गा प्रसाई

काठमाडौँ- राजसंस्था पुनःस्थापनाका लागि कमाण्डर बनेका दुर्गा प्रसाईले आफूलाई नजरबन्द गर्न योजना बुनिरहेको आरोप लगाएका छन् । बिहीबार उनले सामाजिक सञ्जालमा लेखेका छन्,’ म डराउँदिन, भाग्नेछैन, बिचलित हुनेछैन तपाईहरु पनी उर्जावान भएर यो आन्दोलनमा सहभागीताका लागी सादर अनुरोध गर्दछु ।‘
नेपालीहरू अभिभावकविहिन भएको उनले बताएका छन् । प्रसाईले चुप लागेर बस्ने दिन नभएको, नेपाललाई गौरवपुर्ण नेपाल बनाउन, राजसंस्था सहित सनातन धर्म सापेक्ष मुलुक निर्माणको अभियानमा लाग्न सबैलाई अनुरोध गरेका छन् ।
बृहत नागरिक बिद्रोहको बिगुल फुक्ने दिन भोली चैत्र १५ गते तिनकुने चौरमा सबैलाई निमन्त्रणा पनि गरेका छन् ।

एमाले सचिवालय बैठक बस्दैँ

अर्थसहित ४ समितिको बैठक बस्दैँ

आर्थिक सुधारको प्रयास निरन्तर जारी छ : अर्थमन्त्री पौडेल

लोकतन्त्रमा वंशवादको स्थान छैन : ईश्वर पोखरेल
ब्रिटिस गोर्खालगायत विदेशिएका नेपालीलाई नागरिकता दिने वातावरण बनाउँछौँ : ख…

कांग्रेसले नीति तथा कार्यक्रममा रचनात्मक सुझावसहित समर्थन गर्ने

आँखा चिम्लिएर अहिलेको संविधानलाई समर्थन गर्न सक्दैनौँ : पूर्वप्रधानमन्त्री खनाल

प्रतिक्रिया