सुनको मूल्य बढ्यो

काठमाडौँ- नेपाली बजारमा आज सुनको भाउ २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेर १ लाख ७३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुनको भाउ प्रतितोला १ लाख ७३ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि सामान्य बढेको छ । आज चाँदी तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा १९ सय ९० रुपैयाँमा कायम भएको छ। मंगलबार पनि चाँदीको भाउ तोलामा १९सय ८० रुपैयाँमा कारोबार भएको थियो।

‘एमआरपी’ कार्यान्वयनको अन्योलताबारे चेम्बरद्वारा ध्यानाकर्षण

रसुवा भन्सार नाकाबाट २८ अर्ब राजस्व सङ्कलन

सात अर्ब ८१ करोड राजस्व संकलन

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

मन्त्रालय मातहत भएका कामको प्रगति चित्तबुझ्दो भएन : मन्त्री खड्का

प्रतिक्रिया