आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ- सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको एक मन्त्रीले इकागजलाई बताए ।