राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग सङ्घको अध्यक्षमा चम्लगाई निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको भातृ संगठन लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा माधवप्रसाद चम्लागाई निर्वाचित भएका छन् । चम्लागाइँले ३५१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी विकास थापाले ८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै अध्यक्ष पदकै अर्की उम्मेदवार कल्पना खड्काले भने जम्मा १३ मतमात्रै पाप्त गरिन् । निर्वाचित चम्लागाई कांग्रेस महामन्त्री गगनकुमार थापानिकट मानिन्छन् ।

सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री राणा

पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीबारे के भन्छ परराष्ट्र मन्त्रालय ?

विद्युत् प्राधिकरणको डिडिए गराउँछौँः मन्त्री खड्का

नीति तथा कार्यक्रम माथिको छलफल कर्मकाण्डी : कार्यवाहक सभापति अर्याल

राजावादीप्रति गोकुल बास्कोटाको कटाक्षः तासका बुकका राजा–रानी खोजेर जिन्दगी ग…

राजेन्द्र लिङ्देनको प्रस्ताव : प्रदेश संरचना खारेज गरी सबै अटाउने मौलिक व्यवस्थ…

नीति तथा कार्यक्रममाथिको छलफल, समयको बर्बादीः सांसद शर्मा
_Uu8QtcRUq5_c5daxua7u2lthwakquzw3byjzu0mmnnuolmwi1wxj5eobtgmwpookpmewejd_XIyZVe7MWA_lhlcs6r4uroytcewblsuiixt1rfceywjxavrlwbegaikoi1scxe7klvw6hq2.jpg)
प्रतिक्रिया