आइपीएल : आज दिल्ली र लखनउ भिड्दै

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आइपिएल)मा आज प्रतियोगितामा आज दिल्ली र लखनउ भिड्ने भएका छन् ।
जारी खेलमा आज साँझ ७:४५ बजे दिल्ली र लखनउ भिड्ने भएका हुन् ।
हिजो भएको खेलमा चेन्नइले विजय हासिल गरेको थियो । आइतबार राति भएको खेलमा चेन्नइले मुम्बइलाई ४ विकेटले पराजित गरेको हो।
पाँच पटकको च्याम्पियन चेन्नइ सुपर किंग्सले जारी सिजनको आफ्नो पहिलो खेलमा सुखद सुरुवात गरेपछि पुनः उसलाई बिजेता टोलीको रूपमा आंकलन गर्न थालिएको छ ।

वैभव सुर्यवंशी बने आइपीएलमा शतक प्रहार गर्ने सबैभन्दा कान्छा खेलाडी
नेपालको विश्वकप यात्रामा वर्षा बन्यो बाधक, खेल रद्द हुँदा विश्वकप खेल्नबाट नेपा…

नेपालले आज अफगानिस्तानसँग भिड्दै

हङकङमाथि नेपालको सहज जित, १२ ओभरमै भट्टायो लक्ष्य

नेपालले गर्यो हङकङलाई ११५ रनमै अलआउट
धोनी भए घाइते, आइपीएलको बाँकी खेल खेल्नेमा आशंका

आइसिसी यु–१९ विश्वकप एसिया छनोट : नेपालले हङकङसँग भिड्दै

प्रतिक्रिया