बालेनले सहरी विकास मन्त्री सिंहलाई भनेः मलाई हराउने नाममा देश नहराउनू

काठमाडौँ- काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले सहरी विकास मन्त्री प्रकाशमान सिंहलाई लक्षित गर्दै मलाई हराउने नाममा आफ्नो सहर र क्षेत्र देश नहराउन सुझाव दिएका छन् । आइतबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले गणेशमान सिंह,पीएल सिंह र नेपाली कांग्रेसको इतिहासमा नमिसाउन सुझाएका छन् ।
‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयास गर्ने कुरा सधैं कुरामै रह्यो। कहिले गर्ने हो?,’ उनले भनेका छन् ।

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

यातायात कार्यालयद्वारा ४५ करोड राजस्व संकलन

राक्सिराङमा चट्याङको पूर्वसूचना दिने संयन्त्र जडान गरिँदै

काभ्रे–कोशीपूर्वको सडक १५ वर्षपछि पक्की

रुखले च्यापिएर लिम्बूको मृत्यु
कारागारभित्रै सीप सिकेर कमाउँछ कैदीबन्दीहरू

कान्तिलोकपथ सडक वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म बन्द गरिने

प्रतिक्रिया